कोहलपुर नगर विकास समिती, योजना कार्यालयकाे वेवसाइटमा स्वागत छ।
कार्यालयकाे बारेमा जानकारि
कोहलपुर क्षेत्रलाइ व्यवस्थीत सहरीकरण तथा वसोवास क्षेत्रको रुपमा विकास गर्न आधुनिक शहर योजना र निर्माण गर्ने उद्देश्यले २०४१ सालमा कोहलपुर नगर विकास समितीका नामले स्थापीत यस विकास समितीका प्रथम अध्यक्ष श्री नवराज गुरुङ हनुहुन्थ्यो। यो विकास समिती १७८ वीगाहा क्षेत्रमा फैलिएको छ।
कार्यालयवाट निम्न बमाेजिमका सेवाहरु प्रवाह हुदै आइरहेका छन
१. नगर विकास क्षेत्र भित्र शहर प्लानीङ गर्ने
२. सडक तथा नाला निर्माण मर्मत स्तर उन्नती गर्ने
३. नगर क्षेत्र भित्र जग्गा विक्रि वितरण गर्ने
४. जग्गा छुट्याउने तथा नामसारी सिफारिस गर्ने